हाम्रो बारेमा

संस्थाको परिचय : श्री सूर्योदय कृषि सहकारी सस्था लि.
दर्ता नं. : १ – ०७५ /०७६ माडी नगरपालिका

दर्ता मिति : २०७५/१२/५
संस्थाको प्रकृति : कृषि सहकारी ( सामूहिक खेती, बचत तथा ऋण लगानी )

आबद्ध परिवार :  ८६ घरपरिवार ( शेयर सदस्य— )
कार्य समिति तथा कर्मचारी : ९ जना ( ३ महिला, ६ पुरुष ), ६ जना कर्मचारी

क्षेत्रफल : १०० विगाह ( सामूहिक खेती, तरकारी तथा अन्नबाली )
सहकार्य : प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, माडी नगरपालिका, कृषि ज्ञान केन्द्र चितवन, पशुपंक्षी तथा भेटेनरी अस्पताल भरतपुर चितवन, सामरी उत्थान सेवा, जेवाइएसके डेनमार्क