पर्याप्त मेशिन नहुनु तथा प्रयोग गर्न नसक्दा लागत खर्च बढेकोछ ।
भौतिक पूर्वाधारको अभाव ( गोदामघर, सेडहाउस, सिंचाई, कृषि बाटो, लाइनिङ आदि )
ठुला गरामा सिंचाईमा समस्या तथा बर्षादको समयमा आली फुट्दा ठुलो क्षति
जग्गाचक्लाबन्दी हुँदा माटोको उत्पादन शक्तिमा कमी हुदा, उत्पादनमा कमी
जंगली जनावर हात्ती, गैडा, बदेल तथा चराचुरुगीबाट बालीमा नोक्सानी पुगेकोछ ।